सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
भदौ २५, २०८० बर्दिया अस्पताल, बर्दियाको मिति २०८०/०३/०५ गतेको प्रकाशित विज्ञापन नं. ५/०७९-८० अनुसार विभिन्न पदका उम्मेदवारहरुको सिफारिस योग्यताक्रमको सूची सम्बन्धि सूचना ।
भदौ २४, २०८० स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गतेको प्रकाशित विज्ञापन नं. २३-२७/०७९-८० अनुसार विभिन्न पदका उम्मेदवारहरुको सिफारिस योग्यताक्रमको सूची सम्बन्धि सूचना ।
भदौ १८, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
भदौ १८, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १८, २०८० आठौं /सातौं तहको बर्दिया अस्पताल र प्युठान अस्पतालबाट विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तबाट स्वीकृत नामावलीहरु
भदौ १३, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
भदौ १३, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि आठौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १३, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १२, २०८० नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका नवौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु स्वीकृत भएका विवरण
भदौ १२, २०८० नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका सातौं/आठौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु अस्वीकृत भएका विवरण
भदौ १२, २०८० नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका सातौं/आठौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु स्वीकृत भएका विवरण
साउन ३२, २०८० मिति २०८०/०४/३२ गतेको (सचिवस्तर) निर्णयबाट सरुवा/कामकाज खटाईएका नेपाल स्वास्थ्य सेवाका विभिन्न तह र पदका कर्मचारीहरुको विवरण ।