दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धि सूचना।
रोल्पा अस्पताल, रेउघा र अर्घाखाँची अस्पताल, सन्धिखर्कको विभिन्न मितिमा प्रकाशित विज्ञापन अनुसार संक्षिप्त सूचीमा नाम भएका उम्मेदवारहरुको मिति २०८१/०३/०८ गते हुने अन्तर्वार्ता सम्बन्धी सूचना।
रामपुर अस्पताल, पाल्पा, बर्दिया अस्पताल, गुलरीया र राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरको विभिन्न मितिमा प्रकाशित विज्ञापन अनुसार संक्षिप्त सूचीमा नाम परेका उम्मेदवारहरुको मिति २०८१/०३/०७ गते हुने अन्तर्वार्ता सम्बन्धी सूचना।
तह वृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना।
सरुवा/कामकाज/काज खटाइएका कर्मचारीहरु हाजिरी हुने सम्बन्धमा ।
अन्तर्वार्ता स्थगित गरिएको सम्बन्धि सूचना !!!
स्वास्थ्य मन्त्रालय मातहतको भीम अस्पताल, रुपन्देहीको मिति २०८०/०९/०५ गते प्रकाशित विज्ञापन नं. ११ र १२/०८०-८१ अनुसार विभिन्न पदमा उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
गुल्मी अस्पताल, गुल्मी र भिम अस्पताल रुपन्देहीको विभिन्न मितिमा प्रकाशित विज्ञापन अनुसार उम्मेदवारको संक्षिप्त सूची र अन्तरवार्ता सम्बन्धी सूचना ।
घर बहालमा लिने सम्बन्धी सूचना ।
स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गते प्रकाशित विज्ञापन नं. १९/०७९-८० अनुसार कन्सल्टेन्ट मेडिकल जनरलिष्ट पदमा वैकल्पिक उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गते प्रकाशित विज्ञापन नं. २/०७९-८० अनुसार कन्सल्टेन्ट डेन्टल सर्जन पदमा वैकल्पिक उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गते प्रकाशित विज्ञापन नं. १, २, १९/०७९-८० अनुसार विभिन्न पदमा उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गते प्रकाशित विज्ञापन नं. १०, ११, १४, १५, १६, १७, २०, २२/०७९-८० अनुसार विभिन्न पदमा उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गते प्रकाशित विज्ञापन नं. ५/०७९-८० अनुसार कन्सल्टेन्ट युरो सर्जन पदमा उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गते प्रकाशित विज्ञापन नं. ४/०७९-८० अनुसार कन्सल्टेन्ट न्युरो सर्जन पदमा उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गते प्रकाशित विज्ञापन नं. ३/०७९-८० अनुसार कन्सल्टेन्ट ई.एन.टि. पदमा उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्थाको सञ्चालन अनुमति/नवीकरणको लागि कार्ययोजना नमुना
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्थाको सञ्चालन अनुमति/नवीकरणको लागि कार्ययोजना पेश गर्ने सम्बन्धी अन्यन्त जरूरी सूचना
सेवा करारमा कर्मचारी भर्नाको लागि विभिन्न विज्ञापन नं. को नवौ तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता मिति परिवर्तन गरिएको सम्बन्धि सूचना ।
सेवा करारमा कर्मचारी भर्नाको लागि विभिन्न विज्ञापन नं. को नवौ तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता स्थगित भएको सम्बन्धि सूचना ।

नोद नारायण चौधरी

वरिष्ट स्वास्थ्य शिक्षा प्रशासक (दशौं) (प्रवक्ता)

गंगाधर पाण्डेय

वरिष्ठ शाखा अधिकृत आठौं
About Us
Notices and Press Releases
Members / Staffs
Information Officer
Events
Publications