महत्त्वपूर्ण सूचना

वि.सं: बैशाख १४, २०८३

पृष्ठभूमि

नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरि प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार लुम्बिनी प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७४ खारेज भै स्वास्थ्य सम्बन्धी कार्यहरु साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोमा प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७८ जारी भए पश्चात स्वास्थ्य सम्बन्धी बिषय हेर्ने छुट्टै मन्त्रालयको रुपमा स्वास्थ्य मन्त्रालय स्थापना भएको हो।