महत्त्वपूर्ण सूचना

A.D: Dec 14, 2025

Dec. 10, 2025

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको मिति २०८२।०८।२१ गतेको निर्णयानुसार मिति २०८२।०४।०१ गते देखी लागु हुने गरी प्रदेश निजामती सेवा ऐनको दफा २८ को उपदफा १ (क) बमोजिम पाँचौं बाट छैठौं छैठौंबाट सातौं  तहमा तहवृद्धी भएका कर्मचारीहरुको सूची प्रकाशन गरिएको छ।