.

लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

राप्ती उपत्यका (देउखुरी) , नेपाल

June 20, 2024

रोल्पा अस्पताल, रेउघा र अर्घाखाँची अस्पताल, सन्धिखर्कको सेवा करारमा कर्मचारी भर्नाको लागि तपशिल बमोजिमको विज्ञापन नम्बरमा सातौं तह/ आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तर्वार्ता सम्बन्धि सूचना।