महत्त्वपूर्ण सूचना

वि.सं: असोज २८, २०८३

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
असोज २०, २०८३ देउखुरी घोषणा पत्र २०८३
असोज ९, २०८३ बर्दिया अस्पतालका लागि दरवन्दी करार सेवाका लागि र्सक्षिप्त सूची (Short list) तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
असोज ७, २०८३ स्वास्थ्य निर्देशनालय, लुम्विनी प्रदेशले ग्लोबल फण्ड कार्यक्रम संचालनार्थ मिति २०८३।०४।२८ गते प्रकाशित सूचना अनुसार Online माध्यमद्वारा प्राप्त आबेदकहरुको परीक्षा मिति तोकिएको सूचना ।
भदौ ५, २०८३ यस मन्त्रालयको मिति २०८३।०५।०५ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाज खटाईएका कर्मचारीहरुको विवरण
साउन २९, २०८३ कर्मचारी आवश्यकता सम्बन्धी सूचना
साउन २६, २०८३ वैदेशिक अध्ययन/ तालिम / सेमिनारमा मनोयन गर्ने सम्बन्धमा।
साउन १८, २०८३ सरुवा निवेदन तथा Google Form भरिदिने सम्बन्धमा।
साउन ५, २०८३ मौजुदा सूची दर्ताका लागि सूचीकृत हुन आह्वान गरिएको सूचना।
असार २२, २०८३ बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रका लागि सेवा करारतर्फको आयुर्वेद चिकित्सक पदमा सफल उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
असार १५, २०८३ बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको लागि सेवा करारतर्फको आयुर्वेद चिकित्सक पदको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना।
असार १५, २०८३ भीम अस्पतालको लागि सेवा करार तर्फको मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
असार १२, २०८३ घर बहालमा लिने सम्बन्धमा।