महत्त्वपूर्ण सूचना

वि.सं: भदौ १३, २०८३

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
पुस १९, २०८१ लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरुका नागरिक वडापत्र
पुस १८, २०८१ तह वृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना ।
पुस ५, २०८१ नर्सिङ एवं सबै स्वास्थ्यकर्मीहरुको पारिश्रमिक एवं सेवा सुविधा सम्बन्धमा ।
पुस ४, २०८१ संक्रामण तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन कार्यविधि २०८१
मंसिर २३, २०८१ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको लागि क. रेडियोलोजिष्ट पद सेवा करारको सिफारिस सम्बन्धि सूचना ।
मंसिर २३, २०८१ लुम्बिनि प्रादेशिक अस्पताल, बुटवलको लागि क. इएनटि सर्जन पद सेवा करारको सिफारिस सम्बन्धि सूचना ।
मंसिर २१, २०८१ भालुबाङ अस्पताल, भालुबाङको लागि क. गाइनोकोलोजिष्ट पद सेवा करारको सिफारिस सम्बन्धि सूचना ।
मंसिर २१, २०८१ भालुबाङ अस्पताल, भालुबाङको लागि मेडिकल अधिकृत पद सेवा करारको सिफारिस सम्बन्धि सूचना ।
मंसिर १९, २०८१ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको लागि सेवा करारमा कर्मचारी भर्नाका लागि भएको विज्ञापनमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सुची तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
मंसिर १९, २०८१ स्वास्थ्य मन्त्रालय मातहतको प्यूठान अस्पताल, प्यूठानको मिति २०८१/०७/०५ गते प्रकाशित विज्ञापन नम्बर १/०८१/०८२-१ र २ अनुसार मेडिकल अधिकृत र डेन्टल सर्जन पदको सिफारिस सम्बन्धी सूचना ।
मंसिर १०, २०८१ भालुवाङ अस्पताल, दाङको लागि सेवा करारमा कर्मचारी भर्नाका लागि भएको विज्ञापनमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
मंसिर १०, २०८१ प्यूठान अस्पताल, प्यूठानका लागि सेवा करारमा कर्मचारी भर्नाका लागि भएको विज्ञापनमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना ।