स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुको सरुवा प्रयोजनको लागि तयार गरिएको निम्नानुसारको Google Form मा आफ्नो सरुवा सम्बन्धी विवरण भरी पेश गर्नुहुन अनुरोध छ।
https://forms.gle/z8NTGuT2uxgGGUzK8
साथै संलग्न पत्रानुसार निवेदन समेत पेश गर्नुहुन अनुरोध गरिन्छ। (निवेदन र Google Form मा एउटै विवरण भर्नुहोला।)