नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरि प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार लुम्बिनी प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७४ खारेज भै स्वास्थ्य सम्बन्धी कार्यहरु साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोमा प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७८ जारी भए पश्चात स्वास्थ्य सम्बन्धी बिषय हेर्ने छुट्टै मन्त्रालयको रुपमा स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय स्थापना भएकोमा हाल यस मन्त्रालयको नाम स्वास्थ्य मन्त्रालय रहेको छ।
प्रेस विज्ञप्ती २०८१/०६/१३ |
असोज १३, २०८१
|
||
प्रेष बिज्ञप्ति २०७८।०७।१७ |
कात्तिक १७, २०७८
|
||
प्रेष बिज्ञप्ति २०७८।०७।०३ |
कात्तिक ४, २०७८
|
||
प्रेष बिज्ञप्ति २०७८।०६।२५ |
असोज २५, २०७८
|
प्रदेश स्वास्थ्य नीति, २०७७ | असार ६, २०७८ |