महत्त्वपूर्ण सूचना

वि.सं: मंसिर २५, २०८२

मंसिर २४, २०८२

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको मिति २०८२।०८।२१ गतेको निर्णयानुसार मिति २०८२।०४।०१ गते देखी लागु हुने गरी प्रदेश निजामती सेवा ऐनको दफा २८ को उपदफा १ (छ) बमोजिम छैठौं बाट सातौं  र सातौं बाट आठौं तहमा तहवृद्धी भएका कर्मचारीहरुको सूची प्रकाशन गरिएको छ।