असार ६, २०८१

रामपुर अस्पताल, पाल्पा, बर्दिया अस्पताल, गुलरीया र राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरको विभिन्न मितिमा प्रकाशित विज्ञापन अनुसार संक्षिप्त सूचीमा नाम परेका उम्मेदवारहरुको मिति २०८१/०३/०७ गते हुने अन्तर्वार्ता सम्बन्धी सूचना।