महत्त्वपूर्ण सूचना

वि.सं: भदौ ५, २०८२

असार २५, २०८१

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, रुपन्देहीको मिति २०८०/११/१९, विज्ञापन नं. ०१/२०८०/०८१ को नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, फार्मेसी अधिकृत (सातौं तह) को अन्तिम योग्यताक्रमको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना।