सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
चैत २०, २०८१ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहतका विभिन्न अस्पतालहरुको सेवा करारमा विभिन्न पदको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
चैत १९, २०८१ भालुबाङ अस्पताल, दाङको सेवा करारमा कार्यालय सहयोगी र सरसफाइकर्मीको अन्तरवार्ता सम्बन्धी सूचना ।
चैत ५, २०८१ भालुबाङ अस्पताल, दाङको लागि विभिन्न पदको सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।
चैत ४, २०८१ भालुबाङ अस्पताल, दाङको स्टाफ नर्स पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
फागुन ४, २०८१ भालुबाङ अस्पताल, दाङको हेल्थ असिस्टेन्ट पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
माघ ३०, २०८१ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको सेवा करारमा क. नेफ्रोलोजिष्ट, तह नवौँमा सिफारिस सम्बन्धी सूचना ।
माघ २४, २०८१ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको सेवा करारको क. नेफ्रोलोजिष्ट पदको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
माघ २४, २०८१ भालुबाङ अस्पताल, दाङमा सेवा करार तर्फको स्टाफ नर्स पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
माघ २३, २०८१ स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश मातहतका विभिन्न अस्पतालको लागि विभिन्न पदमा सेवा करारको अन्तिम नतिजा तथा सिफारिस सम्बन्धि सूचना ।
माघ १५, २०८१ स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश मातहतका विभिन्न अस्पतालका लागि सेवा करारमा कर्मचारी भर्नाका लागि भएको विज्ञापनमा विभिन्न तहका विभिन्न पदमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
माघ १५, २०८१ भालुबाङ अस्पताल, दाङको लागि विभिन्न पदमा सेवा करारको अन्तिम नतिजा तथा सिफारिस सम्बन्धि सूचना ।
माघ १४, २०८१ स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश मातहतका विभिन्न अस्पतालका लागि सेवा करारमा कर्मचारी भर्नाका लागि भएको विज्ञापनमा विभिन्न तहका विभिन्न पदमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना ।