भालु्बाङ अस्पतालको लागि सेवा करारमा कर्मचारी भर्नाका लागि भएको विज्ञापनमा पाँचौ तहका विभिन्न पदमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
संक्रामण तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन कार्यविधि २०८१
स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन २०८१-०८२

माननीय खेम बहादुर सारु

स्वास्थ्य मन्त्री

नोद नारायण चौधरी

वरिष्ट स्वास्थ्य शिक्षा प्रशासक (दशौं) (प्रवक्ता)
हाम्रो बारे

नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरि प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार लुम्बिनी प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७४ खारेज भै स्वास्थ्य सम्बन्धी कार्यहरु साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोमा प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७८ जारी भए पश्चात स्वास्थ्य सम्बन्धी बिषय हेर्ने छुट्टै मन्त्रालयको रुपमा स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय स्थापना भएकोमा हाल यस मन्त्रालयको नाम स्वास्थ्य मन्त्रालय रहेको छ।

सूचना तथा प्रेस बिज्ञप्ति
पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम
प्रकाशन